back
CTIZAN AD

एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको २ वटा कम्पनिको शेयर बेच्ने

वि.सं.२०७७ पुस १० शुक्रवार

702 

shares

१० पौष , काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफानो स्वामित्वमा रहेका २ वटा कम्पनिको संस्थापक समुहको सेयर आज शुक्रबारबाट लिलाम बढाबढ गरि खुल्ला गरेको छ ।

बैंकले सुर्या लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडको एक लाख ९२ हजार ९ सय ९४ कित्ता र एशियन लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडको एक लाख ३९ हजार ४ सय ७० कित्ता संस्थापक शेयर बिक्रि गर्न लागेको हो ।

बैंकका अनुसार सुर्य लाइफ इन्स्योरेन्सको सेयरको प्रपिकित्ता मूल्य ३७५ रुपैयाँ तोकिएको छ । यसैगरि एशियन लाइफ इन्स्योरेन्स कम्पनिको ४६४ रुपैयाँ तोकिएको छ । दवै इन्स्योरेन्सको लागानीकर्ताले न्युनतम १ सय कित्ता र १० अधिकतममा १० ले भाग जाने गरी सबै कित्ताको लागि पौष १० गते बाट पौष १६ गते सम्म बोलपत्र पेश गनुपर्ने छ ।

कम्पनिको निष्कासन तथा बिक्रि प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनिले प्रकासन गरेको सुचना यस्तो छ : 

वि.सं.२०७७ पुस १० शुक्रवार १२:५२ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...