back
CTIZAN AD

घोडाघोडी लघुवित्त वित्तीयले बोलायो साधारण सभा , यि एजेण्डाहरु पारित गदै

वि.सं.२०७७ पुस १० शुक्रवार

738 

shares

१० पौष, काठमाडौं । घोडाघोडी लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौ वार्षिक साधारण सभा डाकेको छ । संस्थाको उक्त सभा पौष ७ गते मंगलबार बसेको संचालक समितिको बैंठकले गरेको निर्णय अनुसार पौष २९ बुधबार, धनगढी कैलालिमा हुनेछ । सो सभा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभामा बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६र७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

त्यसैगरी, सभामा घोडाघोडी लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडबीच गाभ्नेरगाभिने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएकोमा सो प्रारम्भिक समझदारी पत्रलाई अनुमोदन पनि गरिनेछ ।

संथाले सभा प्रयोजनको लागि कार्तिक २३ गतेबाट बुकक्लोज गरेको छ त्यसैले कार्तिक २२ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

उक्त दकम्पनिले जारी गरेको सुचना यस्तो छ : 

वि.सं.२०७७ पुस १० शुक्रवार १३:१६ मा प्रकाशित

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...