१० पौष, काठमाडौं । सिर्जना फाइनान्सले सेरधनीहरुलाई लाभांश दिने घोषण गरेको छ ।
फाइनान्सको पौष ९ गते बसेको सञ्चालक समितिको बैंठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव राखेको हो ।
फाइनान्सले लगानीकतालाई १३.५९ प्रतिशत बोनस र त्यसमा लाग्ने करका लागि ०.६८ नगद लाभांश दिने भएको छ । फाइनान्सको उक्त प्रस्ताव राष्ट बैंकले स्वीकृत गरेर आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन ।
कम्पनिले जारी गरेको सुचना यस्तो छ :

वि.सं.२०७७ पुस १० शुक्रवार १४:१७ मा प्रकाशित





























