back
CTIZAN AD

मन्त्रि बन्न प्रभु शाहले छाडे प्रचण्ड–नेपाल समुह

वि.सं.२०७७ पुस १० शुक्रवार

663 

shares

पुस १०, काठमाडौं । प्रचण्ड–नेपाल समुह तिर गएका प्रभु शाह पनि मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद विस्तार गर्दै उनलाई श्रममन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

मधेशमा प्रभावशाली नेताको पहिचान बनाएका शाह पार्टी विभाजनसँगै प्रचण्ड–नेपाल समुहमा लागेका थिए । तर, उनले प्रचण्ड–नेपाल समुहको केन्द्रीय समिति बैठकले माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेसँगै आपत्ति जनाएका थिए ।

उनले विज्ञप्ती नै सार्वजनिक गर्दै प्रचण्ड र पूर्वमाओवादी समुहको आलोचना गरेका थिए ।

पार्टी निर्माणकै प्रक्रियामा नै रहेको बेला उनले गरेको विद्रोहलाई अन्य ढंगले पनि विश्लेषण गरिएको थियो । जसको पुष्टी आजको मन्त्रिपरिषद विस्तारसँगै भएको देखिन्छ ।

सम्बन्धित समाचार

प्रचण्ड–नेपाल समुहमा देखियो किचलो, प्रचण्डले गल्ती दोहोर्याएको भन्दै प्रभु शाहले निकाले विज्ञप्ती

वि.सं.२०७७ पुस १० शुक्रवार १८:०३ मा प्रकाशित

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...