back
CTIZAN AD

छक्कबहादुरले पनि छाडे ओलिको साथ, निकाले यस्तो प्रेस वक्तव्य

वि.सं.२०७७ पुस ११ शनिवार

759 

shares

११ पुष, काठमाडौँ । हुम्लाका सांसद छक्क बहादुर लामाले पनि  प्रधानमन्त्री केपी शर्मा ओलीको साथ छाडेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलि समूहको केन्द्रीय आयोजक सदस्यमा नाम परेका लामाले प्रेस वक्तव्य जारी गर्दै ओलि समूहमा आफू नरहने भन्दै प्रचण्ड–नेपाल पक्षमै रहेको जनाएका छन् ।

उनले आफू प्रचण्ड–माधव समूहको नेकपामै यथावत रहेको जनाउँदै  बाहिर आएको हल्लाको भ्रममा नपर्न सबै पार्टी कार्यकतालाई आग्रह गरेका छन् ।

ओली समूहले केन्द्रीय आयोजक सदस्यमा मनोनित गरेकोमा सम्मानप्रति धन्यवाद व्यक्त गर्दै उनले सम्पूर्ण सम्पूर्ण कार्यकर्तालाई प्रचण्ड नेपालको मूल पार्टीमा एकताबद्ध भएर बस्न समेत अनुरोध गरेका छन् ।

लामाको नाम ओलि समूहको केन्द्रीय आयोजक समितिमा राखिएपछि जनताले उनलाई जिल्ला प्रवेशमै रोक लगाएका थिए ।

वि.सं.२०७७ पुस ११ शनिवार १६:३० मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...