back
CTIZAN AD

केन विलियमसनको सतकमा न्यूजिल्याण्ड बलियो स्थितिमा

वि.सं.२०७७ पुस १२ आइतवार

696 

shares

१२ पुष, काठमाडौँ । न्यूजिल्याण्ड र पाकिस्तान बिचको पहिलो टेस्ट ओवलमा चलिरहेको छ । टस हारेर पहिले ब्याटिङ्ग गरेको न्यूजिल्याण्ड क्रिकेट टिम १५५ ओभर खेल्दैँ ४३१ रनमा बनाएर अल आउट भएको छ । ।

न्यूजिल्याण्डका कप्तान केन विलियमसनले पाकिस्तान विरुद्धको पहिलो टेस्टमैँ सतक जडेका छन । उनी २९७ बल खेल्दैँ १२९ रन बनाएर आउट भएका थिए । उनको यो टेस्ट क्रिकेटको करियरको २३ औँ सतक हो ।

त्यसैगरि न्यूजिल्याण्डका अरु ३ खेलाडीले पनि अर्धसतक बनाएका छन । रस टेलर ७० रन, बीजे वाटलिंग ७३ रन र हेनरी निकोल्सले ५६ रन बनाएका आउट भएका छन । पाकिस्तानका लागि बलिङ्गमा भने शाहिन अफ्रिदीले सर्वाधिक ४ विकेट हात पारेका छन

पाकिस्तान क्रिकेट टिमले आफ्नो ब्याटिङ्ग केही समय पछि सुरु गर्ने छ । ।

वि.सं.२०७७ पुस १२ आइतवार ०९:५४ मा प्रकाशित

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...