back
CTIZAN AD

संसद विघटनविरुद्व जसपाको प्रर्दशन, यस्तो देखियो तस्बिरमा

वि.सं.२०७७ पुस १२ आइतवार

786 

shares

पुस १२, काठमाडौं । संसद विघटन गर्ने सरकारको निर्णयविरुद्व जनता समाजवादी पार्टी नेपालले प्रदर्शन गरेको छ । जसपाले आइतबार राजधानी काठमाडौंमा विरोध प्रदर्शन गरेको हो ।

जसपाको गत मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संसद विघटनविरुद्व आन्दोलन गर्ने घोषणा गरेको थियो । जसअन्तर्गत आज प्रदर्शन गरेको हो ।

यसअघि शुक्रबार जसपाले देशव्यापी प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको थियो भने शनिबार मसाल जुलुस निकालेको थियो ।

जसपाले संसद विघटन गर्ने सरकारको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भएको भन्दै विरोध गरेको हो । जसपाले यसअघि नै सरकारद्वारा विघटित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटालाई भेटेरै संसद बैठक आव्हान गर्न माग गरेको थियो ।

यस्तो देखियो जसपाले राजधानीमा गरेको प्रदर्शन

वि.सं.२०७७ पुस १२ आइतवार १६:१७ मा प्रकाशित

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

काठमाण्डौँ । चालु आर्थिक वर्षके ११ महिनामे नेपालमे २१ खरब...

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिनुहुने सांसदहरूले...

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

काठमाण्डौ । प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

काठमाडाैँ । सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...