back
CTIZAN AD

गजल

वि.सं.२०७७ पुस १२ आइतवार

762 

shares

जनताले बाटो देखाए उनी राजधानी पुगे,
खै एक्लै देखिए पनि सँग सँगै बेमानी पुगे ।

जनता अधिकारकै लागि आँ गरेका बेला,
त्यँहा कलो खोज्दै उनैका खानदानी पुगे ।

भन्छन हामिलाई छिमेकिले झुक्यायो सधै,
प्रष्टै छ दलाली गर्न आफै जानि जानि पुगे ।

हो उन्ले आफूलाई मान्छे होईन बाघ सम्झे,
जनताको घर दैलोमै भेडा बाख्रा ठानि पुगे ।

हाम्रो देशका दुश्मनहरु थोरै थिएनन के हो,
त्यसैले घरमा लोभी लाछि छानि–छानी पुगे ।

हिँजो बहादुर र बिरहरुको कथा सुनेकालाई,
आज बिदेशी दलाल लेण्डुपको कहानी पुगे ।

जनताले तानाशाहीका बिरुद्ध चुनेर पठाएकै,
खटाक खुटुक उस्तै भएका आनि बानी पुगे ।

वि.सं.२०७७ पुस १२ आइतवार १६:०८ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...