back
CTIZAN AD

केपी प्रबृतिका बिरुद्धको नयाँ एकतामा अर्पुव साथ-अध्यक्ष नेपाल

वि.सं.२०७७ पुस १४ मंगलवार

726 

shares

१४ पुस, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधव कुमार नेपालले केपी प्रवृतिका बिरुद्धको नयाँ एकतामा अपूर्व साथ मिलेको बताएका छन् ।

राजधानीको प्रदर्शनीमार्गमा आयोजीत बिरोध सभालाई सम्बोधन गर्दै नेता नेपालले केपी ओलीको ब्यक्तिवाद, दंभ र अहंकारकाबिरुद्ध पार्टीभित्रको दुई तिहाइले नयाँ एकता हासिल गरेको बताएका हुन् ।

सभालाइ सम्बोधन गर्दै नेता नेपालले ओली पहिलेदेखी नै अग्रगमनको पक्षधर नरहेको बताउदै वयलगाडा चढेर वाशिंगटन नपुगीने कुराको स्मरण गराएका थिए ।

अध्यक्ष नेपालले केपी ओलीले आफ्नो कदम नसच्याए समयले नपर्खिने भन्दै केपी ओली प्रधानमन्त्री भएपछि जनतालाई सुख भन्दा दुःख  दिएको र लोकतान्त्रिक तथा कम्युनिष्ट आचरण  ओलीमा नभएको समेत बताएका थिए । ‘त्यसैले हामीले भन्यौ कपी ओलीमा व्यक्तिवाद र निरंकुश चरित्र हावी छ ।’ अध्यक्ष नेपालले भने ।

राजधानीका बिभिन्न ठाउबाट आएको नेकपाको जुलुस सभागृह अगाडी सभामा परीणत भएपछि अध्यक्ष नेपालले सम्बोधन गरेका थिए ।

 

वि.सं.२०७७ पुस १४ मंगलवार १५:३१ मा प्रकाशित

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भूमिका सुब्बाले मेची राजमार्ग...

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर । भक्तपुर अस्पतालले बिरामी र विशेषज्ञ चिकित्सकबीच लामो दूरीमा...

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

विराटनगर । नेपालको प्रविधि क्षेत्रलाई विकेन्द्रित गर्ने लक्ष्यका साथ एक...

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

देवचुली नगरपालिका–१५ स्थित जनज्योति माध्यमिक विद्यालयमा ‘जनज्योति स्काउट ट्रुप’को आयोजनामा...