back
CTIZAN AD

यस्तो रह्यो नेकपाको आजको प्रदर्शन (फोटो फिचर)

वि.सं.२०७७ पुस १४ मंगलवार

756 

shares

पुस १४, काठमाडौं । संसद विघटन गर्ने सरकारको निर्णयविरुद्व प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले देशव्यापी प्रदर्शन सुरु गरेको छ । मंगलबार नेकपाले ७७ वटै जिल्लामा जिल्ला केन्द्रीत प्रदर्शन गरिरहेको छ ।

काठमाडौं उपत्यकामा पनि नेकपाको प्रदर्शन जारी छ । उपत्यकाका विभिन्न स्थानबाट जुलुस निस्किएको छ ।

नेकपाले काठमाडौंको भृकुटीमण्डमा विरोधसभा कार्यक्रम आयोजना गरेको छ । सभालाई पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायतले सम्बोधन गरेका थिए ।

पार्टी विभाजनसँगै प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले संसद विघटनविरुद्व प्रदर्शन गर्ने घोषणा गरेको थियो । नेकपाले प्रदर्शनका लागि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन गरेको थियो ।

यस्तो रह्यो संसद विघटनविरुद्व प्रचण्ड–नेपाल नेतृत्वको नेकपाद्वारा गरिएको प्रदर्शन

वि.सं.२०७७ पुस १४ मंगलवार १७:२८ मा प्रकाशित

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

काठमाण्डौँ । चालु आर्थिक वर्षके ११ महिनामे नेपालमे २१ खरब...

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिनुहुने सांसदहरूले...

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

काठमाण्डौ । प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

काठमाडाैँ । सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...