back
CTIZAN AD

सन्दिप आवद्ध होबार्टले आज ब्रिसबेन हिटको सामना गदैँ, यस्तो छ सम्भावित प्लेइङ्ग-११

वि.सं.२०७७ पुस १५ बुधवार

756 

shares

१५ पुष, काठमाडौँ । सन्दिप लामिछाने आवद्ध टिम होबार्ट हुरिकेन्सले आज बिग ब्यास लिगमा ब्रिसबेन हिटको सामना गदैँ छ । यी दुई टिम बिच यस अघि भएको खेलमा ब्रिसबेन हिटले होबार्ट हुरिकेन्सलाई ४ विकेटले पराजित गरेको थियो ।

होबार्ट हुरिकेन्स ५ खेलबाट ११ अकं जोड्दैँ अकं तालिकाको चौथौँ स्थानमा रहेको छ भने ब्रिसबेन हिट ४ खेलबाट ५ अकं जोड्दैँ अकं तालिकाको छैठौँ स्थानमा रहेको छ ।

नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने पनि बिग ब्यास लिगको लागि अष्ट्रेलिया पुगि सकेका छन । एडिलेडमा १४ दिन क्वारेन्टिनमा बिताएका सन्दिप अर्को खेलबाट होबार्टबाट खेल्नको लागि उपलब्ध रहने छन ।

१४ दिन क्वारेन्टाइनमा रहेका सन्दिप अब एडिलेडबाट होबार्टकाे तास्नामानिया तर्फ प्रस्थान गर्नेछन् । होबार्ट हुरिकेन्सले आफ्नो सातौँ खेल मेलबर्न स्टार्स विरुद्ध घरेलु मैदानमा खेल्ने छ ।

होबार्ट र ब्रिसबेन बिचको खेल नेपाली समय अनुसार दिउँसो २:०० बाट सुरु हुनेछ ।

होबार्टको सम्भावित प्लेइङ्ग-११

डार्सी शर्ट, बने म्याकडर्मोट, डविड मलान, कोलिन इंग्राम, पिटर ह्यान्डसकोम्ब, किमो पल, जेम्स फल्कनर, टिम डेविड, नेथन एलिस, स्कट बोल्यान्ड, रिले मेरिडिथ ।

ब्रिसबेनको सम्भावित प्लेइङ्ग-११

म्याक्स ब्रायन्ट, साम हिजलेट, लेविस ग्रेगोरी, डेनियल लरेन्स, टम कूपर, जिम्मी पीरसन, ज्याक वाइल्डर्मुथ, मार्क स्टेकी, जेभियर बार्टलेट, मुजीब उर रहमान, बेन लाफलिन ।

वि.सं.२०७७ पुस १५ बुधवार १०:२२ मा प्रकाशित

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...