back
CTIZAN AD

देशैभर ह्वात्तै बढ्यो चिसो, काठमाडौंको तापक्रम १ डिग्री तल, जुम्लामा माइनस ८

वि.सं.२०७७ पुस १६ बिहीवार

843 

shares

१६ पुस, काठमाण्डौं । उपत्यकाको तापक्रम १ डिग्री भन्दा तल झरेको छ ।

केहीदिन देखि निरन्तर बढीरहेको चिसोका कारण आज बिहान काठमाडौंको तापक्रम १ ८.५ डिग्री र जुम्लामा माइनस ८ डिग्री मापन गरिएको छ । साथै आज उपत्यकाको अधिकतम तापक्रम १६.६ मापन गरिएको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहिबार काठमाण्डौं उपत्यकाको तापक्रम ०.८ डिग्री, विराटनगरको १.९, नेपालगन्जको न्युनतम तापक्रम ४ डिग्री मापन गरिएको छ ।

महाशाखाका अनुसार आज प्रदेश १ मा आंशिक बदली, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

वि.सं.२०७७ पुस १६ बिहीवार ११:४० मा प्रकाशित

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भूमिका सुब्बाले मेची राजमार्ग...

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर । भक्तपुर अस्पतालले बिरामी र विशेषज्ञ चिकित्सकबीच लामो दूरीमा...

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

विराटनगर । नेपालको प्रविधि क्षेत्रलाई विकेन्द्रित गर्ने लक्ष्यका साथ एक...

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

देवचुली नगरपालिका–१५ स्थित जनज्योति माध्यमिक विद्यालयमा ‘जनज्योति स्काउट ट्रुप’को आयोजनामा...