back
CTIZAN AD

मन्त्रिपरिषदको निर्णय: निर्मला हत्या प्रकरणमा बर्खास्त एसपी विष्टलाई पुनर्बहाली

वि.सं.२०७७ पुस १६ बिहीवार

552 

shares

१६ पुस, काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरण मुद्दामा बर्खास्तमा परेका प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई पुनर्बहालीको बाटो मन्त्रिपरिषदकाे निर्णयले  खुल्ला गरेकाे छ ।

जिल्ला अदालत कञ्चनपुरले साउन १५ गते बर्खास्तमा परेका विष्ट र इन्स्पेक्टर जगदिशप्रसाद भट्ट सहित निलम्बनमा परेका अन्य प्रहरीहरूलाई सफाइ दिने फैसला गरेको थियो। अदालतको उक्त फैसला पस्चात बुधबार बसेको मन्त्रिपरिषद बैठकले विष्ट लगाएत अन्य प्रहरीहरुलाई पुनर्वहाली गर्ने निर्णय गरेको छ ।

गृह मन्त्रालयको सिफारिस अनुसार अदालतले सफाइ दिइसकेकाले उनीहरुको पुनर्वहाली गरिएको एक मन्त्रीले जानकरी दिए । अदालतले सफाइ दिएपछि पुनर्बहालीको माग सहित विष्टले प्रहरी प्रधान कार्यालयमा निवेदन दिएका थिए । उक्त निबेदन गृह मन्त्रालय हुदै मन्त्रिपरिषद पुगेर उनको पुनर्वहालीको बाटो खेलको हो ।

वि.सं.२०७७ पुस १६ बिहीवार १२:४२ मा प्रकाशित

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

मुग्लिन–मलेखु सडक खण्डका यी चार पुल सञ्चालनको तयारी

मुग्लिन–मलेखु सडक खण्डका यी चार पुल सञ्चालनको तयारी

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिङ–मलेखु सडकखण्डका चार पुल अगामी...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...