back
CTIZAN AD

अष्ट्रेलिया निवासी शर्माले जितिन् ‘मिस युनिभर्स नेपाल २०२०’ को उपाधि

वि.सं.२०७७ पुस १६ बिहीवार

570 

shares

काठमाडौं । ‘मिस युनिभर्स नेपाल ‘२०२०’ को उपाधि अष्ट्रेलिया निवासी अनिष्का शर्माले जितेकी छन् । उपाधि जितेसँगै उनले १० लाख रुपैयाँ प्राप्त गरेकी छन् ।

बुधबार राजधानीमा आयोजित फाइनलमा उनले १७ प्रतिष्पर्धिलाई पछि पार्दै उपाधि हात पारेकी हुन् । उनलाई पूर्व मिस युनिभर्स नेपाल नग्मा श्रेष्ठले ताज लगाइदिएकी छन् । शर्माले यो उपाधि जितेसँजगै मिस युनिभर्सको अन्तराष्ट्रिय प्रतिस्पर्धामा भाग लिने मौका पाउनेछिन् ।

यस्तै, ‘मिस युनिभर्स नेपाल २०२०’ फस्ट–रनरअप सुजिता बस्नेत, सेकेन्ड–रनरअप निनाकान्त मण्डल र थर्ड–रनरअप दीप्ता थापा बनेका छन् ।

वि.सं.२०७७ पुस १६ बिहीवार १२:३९ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...