back
CTIZAN AD

उखु किसानको भुत्तानी रोक्ने लुम्बिनी चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ

वि.सं.२०७७ पुस १६ बिहीवार

651 

shares

१६ पुस, काठमाडौं । लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई पर्साबाट प्रहरीले पक्राउ गरेको छ । उखु किसानको भुत्तानी समयमा गर्न नसक्दा उनी पक्राउ परेका हुन् ।

लुम्बिनी मिलले उखु किसानलाई ९ करोड रुपैयाँ दिन बाँकी रहेकोमा एक करोड ३६ लाख रुपैयाँ मात्र खातामा जम्मा गराएको छ। पारिवारीक लगाए विभिन्न कारण देखाउदै भुत्तानी गर्न नसकेको जनाउदै आएका अग्रवाललाई महानगरीय अपराध महाशाखा, बानेश्वरको आग्रहमा जिल्ला प्रहरी कार्यालय, पर्साले पक्राउ गरेको हो ।

उखु किसानलाई भुत्तानी नगर्ने अन्य चार मिलका सञ्चालकहरुलाई पक्राउ गर्न सरकारले आदेश दिएको थियो । तर, अन्य मिलका सञ्चालकहरु भने हालसम्म  पक्राउ पर्न सकेका छैनन् ।

वि.सं.२०७७ पुस १६ बिहीवार १४:२१ मा प्रकाशित

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

काठमाण्डौँ । चालु आर्थिक वर्षके ११ महिनामे नेपालमे २१ खरब...

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिनुहुने सांसदहरूले...

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

काठमाण्डौ । प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

काठमाडाैँ । सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...