back
CTIZAN AD

‘आइटम गर्ल’ मलाईकाको हट तस्बिरको चर्चा

वि.सं.२०७७ पुस १६ बिहीवार

810 

shares

काठमाडौँ । बलिउडकी हट आइटम गर्ल मलाइका अरोरा खान उनका हट तस्बिरका कारण बेला–बेला चर्चामा आउने गर्छिन् ।

विशेषगरि, मलाइका जीम पुग्दा होस् या सार्वजनिक कार्यक्रममा पुग्दा नै किन नहोस्, बोल्ड पहिरन लगाउन माहिर मानिन्छिन् । बलिउडमा ‘मुन्नी’ उपनामले परिचित यी सुन्दरी नायक अर्जुन कपुरको प्रेममा छिन् ।

उनै, मलाइकाले आफ्नो सामाजिक संजाल इन्स्टाग्राममा सार्वजनिक गरेको तस्वीरले भने खुबै चर्चा पाइरहेको छ । मलाइकाले स्विमिङ पूलमा रमाउँदै गरेको तस्वीर पोष्ट गरेकी छिन् । यस्तै, उनले हरियो पहिरनमा प्रकृतीसँग रमाउँदै गरेको तस्वीर पनि पोष्ट गरेकी छिन् । यी दुबै तस्वीरलाई लिएर अहिले सामाजिक संजाल गर्माएको छ ।

बलिउडका चलचित्रमा आइटम गर्लको रुपमा चर्चामा आएका मलाइकाले केही बर्ष अगाडि कलाकार अरबाज खानसँग डिभोर्स गरेकी थिइन् ।

वि.सं.२०७७ पुस १६ बिहीवार १४:३२ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...