back
CTIZAN AD

प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले दिएको छैन-सभामुख सापकोटा

वि.सं.२०७७ पुस १६ बिहीवार

726 

shares

१६ पुस, काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभाको विघटन गर्ने अधिकार संविधानले नदिएको बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध विभिन्न राजनीतिक दलका महिला संगठनहरुको संयुक्त ध्यानाकर्षण पत्र बुझ्दै सभामुख सापकोटाले सो कुरा बताएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अखिल नेपाल महिला संघ (अनेम संघ), अखिल नेपाल महिला संघ , जनसमाजवादी पार्टी नेपालको समाजवादी महिला संघ नेपाल, विवेकशिल साझा महिला संघले बुझाएको संयुक्त ध्यानाकर्षण पत्र बुझ्दै सभामुख सापकोटाले प्रधानमन्त्रीलाई अहिलेकै परिस्थितिमा प्रतिनिधिसभाको बिघटन गर्ने अधिकार संविधानले नदिएको बताएका हुन् ।

सभामुख सापकोटाले संविधानको रक्षा र जनताको हितमा आफू सधै समर्पित रहने बताउँदै यसको रक्षाका लागि खेल्नुपर्ने भूमिकाका विषयमा सबैतिरबाट परामर्श लिइरहेको समेत बताएका छन् ।

वि.सं.२०७७ पुस १६ बिहीवार १५:१९ मा प्रकाशित

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

काठमाण्डौँ । चालु आर्थिक वर्षके ११ महिनामे नेपालमे २१ खरब...

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिनुहुने सांसदहरूले...

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

काठमाण्डौ । प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

काठमाडाैँ । सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...