back
CTIZAN AD

राष्ट्रियसभा अधिवेशन आजदेखि, यस्ता छन् अधिवेशनका कार्यसूची

वि.सं.२०७७ पुस १७ शुक्रवार

624 

shares

पुस १७, काठमाडौं । राष्ट्रिय सभाको अधिवेशन आज (शुक्रबार)देखि सुरु हुने भएको छ । बैठक अपरान्ह चार बजेदेखि बोलाइएको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपरान्ह ४ बजेदेखि अधिवेशनको आव्हान गरेकी छिन् । बैठकको सुरुवात राष्ट्रपतिले बैठक आव्हान गरेको पत्र पढेर सुनाएपछि सुरु हुने सचिव फुयाँलले जानकारी दिए ।

आजदेखि सुरु हुने राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने नेताहरुले उद्घाटन मन्तव्य राख्ने कार्यसूची छ । प्रतिनिधि सभा विघटित भएको कारण राष्ट्रिय सभा बैठकमा सरकारको सिफारिसमा राष्ट्रपति कार्यालयबाट जारी गरिएका विभिन्न ७ अध्यादेशहरु पेश हुनेछन् ।

यसअघि बिहिबार बसेको कार्यव्यवस्था समितिको बैठकले अधिवेशनको कार्यसूची तय गरेको थियो ।

वि.सं.२०७७ पुस १७ शुक्रवार १३:१२ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...