back
CTIZAN AD

सात बर्षको प्रतिबन्ध पछि एस श्रीसंत क्रिकेटमा फर्कदैँ, यो टिममा भए अनुबन्धित

वि.सं.२०७७ पुस १७ शुक्रवार

837 

shares

१७ पुष, काठमाडौँ । म्याच फिक्सिंगको आरोपमा ७ वर्षका लागि क्रिकेट खेलबाट प्रतिबन्ध लगाइएका एस श्रीसंत क्रिकेट खेलमा फर्कने भएका छन ।

उनी भारतको घरेलु क्रिकेट प्रतियोगिता सैयद मुश्ताक अली ट्रॉफीबाट क्रिकेटमा फर्किन लागेका हुन । उनले सैयद मुश्ताक अली ट्रॉफीमा केरला टिमबाट खेल्ने छन ।

२०१३ को आईपिएलको क्रममा म्याच फिक्सिंगको आरोपमा श्रीसंतलाई बिसीसीआईले ७ बर्षको प्रतिबन्ध लगाएको थियो । उनलाई बिसीसीआईले लगाएको प्रतिबन्ध सेप्टेम्बरमा समाप्त भएको थियाे ।

श्रीसंतले भारतका लागि टेस्ट क्रिकेटमा ८७ विकेट लिएका छन भने एकदिवसीय क्रिकेट ७५ विकेट लिएका छन । उनी २००७ को टि-२० वल्ड कपको विजेता र २०११ को विश्वकप विजेता टिम भारतको एक महत्वपुर्ण खेलाडी समेत रहेका थिए ।

वि.सं.२०७७ पुस १७ शुक्रवार १५:०० मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...