back
CTIZAN AD

मानव सेवा आश्रमद्वारा तनहुँबाट पाँच पुरुषको उद्धार

वि.सं.२०७७ पुस १८ शनिवार

723 

shares

१८ पौष, तनहुँ । मानव सेवा आश्रम कास्कीले तनहुँबाट पाँच पुरुषको उद्धार गरेको छ । लामो समयदेखि मागेर खाने र प्रहरी कार्यालय नजिकै रहेको साँघेचोकस्थित प्रतिक्षालयमा बसोबास गर्दै आएका उनीहरुलाई उद्धार गरी लगिएको हो ।

उक्त संस्थामा आबद्ध नोमा थापाको सहयोगमा डम्बर सापकोटा, उमेश कार्की, खेमबहादुर परियार, एक वृद्ध र एक बालकलाई उद्धार गरी लगिएको मानव सेवा आश्रम कास्कीका जिल्ला संयोजक राजन सापकोटाले जानकारी दिए ।

विसं ०६९ मा हेटौँडाबाट शुरु गरेको उक्त सामाजिक संस्थाले अहिले देशका १५ जिल्लामा कार्यालय स्थापना गरी काम गर्दै आएको छ । कास्कीमा तीन वर्षअघिदेखि काम गर्दै आएको र हाल १२० जना रहेको उनले बताए। रासस

वि.सं.२०७७ पुस १८ शनिवार १४:३३ मा प्रकाशित

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

दमौली (तनहुँ) । यहाँका महिलाहरूका लागि अचार अब केवल खानासँग...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

म्याग्दी । बेनी नगरपालिका–४ सिंगा तातोपानीको मसारमा नदी नियन्त्रण योजना...

पोखरा महानगर र जग्गाधनीबीच बसपार्क निर्माण गर्न सहमति जुट्यो

पोखरा महानगर र जग्गाधनीबीच बसपार्क निर्माण गर्न सहमति जुट्यो

कास्की । पोखरा महानगरपालिका र पोखरा बसपार्कको उत्तरी क्षेत्रमा रहेको...