back
CTIZAN AD

रियल मड्रिड अंक तालिकाको शीर्ष स्थानमा

वि.सं.२०७७ पुस १९ आइतवार

711 

shares

१९ पुस, काठमाडौं । अएराति भएको खेलमा सेल्टाभिगो माथि जितहात पार्दै स्पेनिस च्याम्पियन रियल मड्रिड ला लिगाको अंक तालिकामा शीर्ष स्थानमा उक्लीएको छ । रियलको घरेलु मैदानमा भएको खेलमा सेल्टाभिगो माथि २-० को जित हात पारेको हो ।

रियलको जितमा खेलको छैटौं मिनेटमा लुकास भजक्वज र ५३औं मिनेटमा मार्को असेन्सिओले गोल गरेका थिए । जितपछि रियलअंक तालीकाको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडभन्दा १ अंकले अघि रहन सफल भयो । एध्यपी एट्लेटिकोले तीन खेल कम खेलेको छ ।

रियलले १७ खेलमा ११ जित ३ हार र ३ बराबरीको नतिजा निकाल्दै ३६ अंक जोडेको छभने एट्लेटिकोले १४ खेलमा ११ जीत २ बराबरी र १ हारको नतिजा निकाल्दै ३५ अंका जोड्दै दोस्रो स्थानमा रहेको छ ।

वि.सं.२०७७ पुस १९ आइतवार ११:१९ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...