back
CTIZAN AD

डेल स्टेनले २०२१ को आईपिएलमा भाग नलिने, कारण यस्तो

वि.सं.२०७७ पुस १९ आइतवार

816 

shares

१९ पुष, काठमाडौँ । दक्षिण अफ्रिकी क्रिकेट टिमका फास्ट बलर डेल स्टेनले २०२१ मा हुने आईपिएलमा भाग नलिने भएका छन । उनले ट्वीटरबाट ट्वीट गदैँ २०२१ को आईपिएलमा भाग जानकारी दिएका हुन ।

क्रिकेट खेलबाट केही समय विश्राम लिनको लागि उनले आईपिएलबाट आफ्नो नाम फिर्ता लिएको बताएका छन ।

उनी २०२० को आईपिएलमा रोयल च्यालेन्जर्स बेङ्गलोरसँग अनुबन्धित रहेको थिए । २०२० को आईपिएलमा उनले बेङ्गलोरबाट ३ खेल खेल्ने मौका पाएका थिए जसमा उनले १ विकेट आफ्नो नाममा गरेका थिए ।

डेल स्टेनले दक्षीण अफ्रिकाको लागि अन्तराष्ट्रिय क्रिकेटमा ६९९ विकेट लिएका छन । उनले आईपिएलमा भने उनले ९५ खेलबाट ९७ विकेट आफ्नो नाममा गरेको छन ।

वि.सं.२०७७ पुस १९ आइतवार ११:३० मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...