back
CTIZAN AD

डा. बाबुराम भट्टराईलाई अध्यक्ष थापाको आग्रह-खरानी हुन लागेको घर छोडिदिनुस् नयाँ घर बनाऔं

वि.सं.२०७७ पुस १९ आइतवार

912 

shares

१९ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले खरानी हुन लागेको घर छाडेर आउन डा. बाबुराम भट्टराईलाई आग्रह गरेका छन् ।
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री अध्यक्ष समेत रहेका डा. बाबुराम भट्टराईले मेहनतले संघीय लोकतान्त्रिक गणतन्त्रको घर बनाएको तर केही कुपत्र\कुपत्रीले कोठा नपुगेको भन्दै सुत्ने झगडामा घरमा आगो लगाइदिएको भन्दै लेखेको स्टाटसको प्रतिउत्तरमा अध्यक्ष थापाले यस्तो आग्रह गरेका हुन् ।

अध्यक्ष थापाले डा. भट्टराईको स्टाटसको प्रतिउत्तरमा लेखेका छन्,
‘एक मित्रको अनुभुतिः आगो लागेको घरबाट निस्कनोस्, त्यो खरानी हुन लागेको घरको माया छोडिदिनुहोस् । अब सबै मिलेर सबै अट्ने नयाँ घर बनाऔं । कोही घरभित्र र कोही बाहिर हुँदा आगलागीको डर जहिलेपनि हुन्छ । घरभित्र झगडा हुँदाँ हाम्रा छिमेकीले आगो निभाउने होइन बरु मट्टितेल छर्कने हुन् कि भन्ने खतरा छ ।’

वि.सं.२०७७ पुस १९ आइतवार १५:१३ मा प्रकाशित

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू...

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

काठमाण्डौँ । चालु आर्थिक वर्षके ११ महिनामे नेपालमे २१ खरब...

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिनुहुने सांसदहरूले...