back
CTIZAN AD

मेलबर्नको टिम ८९ रनमा अलआउट, पर्थ ९६ रनले विजयी

वि.सं.२०७७ पुस १९ आइतवार

702 

shares

१९ पुष, काठमाडौँ । बिग ब्यास लिग अन्तर्गत पर्थ स्कोर्चेस र मेलबर्न रेनेगेडर्स बिचको खेलमा पर्थले ९६ रनले जित हासिल गरेको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेका पर्थ आफ्नो २० ओभरमा ३ विकेट गुमाएर १८५ रन बनाएको थियो । पर्थका लागि ब्याटिङ्गमा जस ईन्ग्लिसले सर्वाधिक ७२ रन बनाएका थिए भने केलिन मुन्रोले ५२ रनको पारी खेलेका थिए । रेनेगेडर्सका लागि बलिङ्गमा ज्याक प्रेस्टविजले सर्वाधिक २ विकेट लिएका थिए ।

१८६ रनको लक्ष्य पछाएको मेलबर्न रेनेगेडर्सले पुरै २० ओभर पनि ब्यटिङ्ग गर्न सकेन । मेलबर्नको टिम १२.५ ओभरमा ८९ रन बनाएर अलआउट हुन पुगेको थियो । मेलबर्नका लागि ज्याक प्रेस्टविज सर्वाधिक ३३ रन बनाएका थिए भने पर्थका लागि बलिङ्गमा फवाद आलमले सर्वाधिक २ विकेट लिएका थिए ।

जितसँगै पर्थ अकं तालिकाको छैठौँ स्थानमा उक्लेको छ ।

वि.सं.२०७७ पुस १९ आइतवार १५:१२ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...