back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् आजको बजारमा विदेशी मुद्राको विनिमय दर

वि.सं.२०७७ पुस २० सोमवार

864 

shares

२० पुष, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (सोमबार पुष २० गते, जनवरी ४) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ७० पैसा र विक्रिदर ११७ रुपैयाँ ३० पैसा रहेको छ । आज डलरको भाउ आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४१ रुपैयाँ ६६ पैसा र विक्रिदर १४२ रुपैयाँ ३९ पैसा रहेको छ । आज युरोको भाउ झण्डै १ रुपैयाँले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५९ रुपैयाँ ६२ पैसा र बिक्रिदर १६० रुपैयाँ ४४ पैसा रहेको छ । आज पाउण्डको भाउ केही पैसाले मात्र घटेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

Showing Exchange Rate for January 4, 2021
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 116.70 117.30
EUR (European Euro)
1 141.66 142.39
GBP (UK Pound Sterling)
1 159.62 160.44
CHF (Swiss Franc)
1 131.82 132.50
AUD (Australian Dollar)
1 89.92 90.38
CAD (Canadian Dollar)
1 91.68 92.15
SGD (Singapore Dollar)
1 88.27 88.73
JPY (Japanese Yen)
10 11.31 11.37
CNY (Chinese Yuan)
1 17.88 17.97
SAR (Saudi Arabian Riyal)
1 31.11 31.27
QAR (Qatari Riyal)
1 32.05 32.22
THB (Thai Baht)
1 3.89 3.91
AED (UAE Dirham)
1 31.77 31.93
MYR (Malaysian Ringgit)
1 29.01 29.16
KRW (South Korean Won)
100 10.75 10.80
SEK (Swedish Kroner)
1 14.18 14.26
DKK (Danish Kroner)
1 19.15 19.25
HKD (Hong Kong Dollar)
1 15.05 15.13
KWD (Kuwaity Dinar)
1 383.69 385.66
BHD (Bahrain Dinar)
1 309.50 311.10

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७७ पुस २० सोमवार ०८:०९ मा प्रकाशित

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

सर्लाही । शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...