back
CTIZAN AD

होबार्टले पायो १८४ रनको विशाल लक्ष्य, सन्दिपले लिए १ महत्त्वपूर्ण विकेट

वि.सं.२०७७ पुस २० सोमवार

627 

shares

२० पुष, काठमाडौँ । सन्दिप लामिछाने आवद्ध टिम होबार्ट हुरिकेन्सले जितको लागि १७५ रनको लक्ष्य पाएको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको मेलबर्न स्टार्सले २० ओभरमा ६ विकेट गुमाएर १७४ रन बनाएको छ । मेलबर्न स्टार्सका लागि मार्कस स्टोइनीसले ५५ बल खेल्दैँ सर्वाधिक ९७ रन विस्फोटक पारी खेलेका थिए । ९७ रनको पारीमा उनले ७ चौका र ७ छक्का प्रहार गरेका थिए ।

त्यसैगरि मेलबर्नका लागि ब्याटिङ्गमा निकोल्स पुरन २६, हिल्टन कार्टराइट ३६ रन बनाएर आउट भएका थिए । होबार्टका लागि बलिङ्गमा भने नेथन एलिसले सर्वाधिक ३ विकेट हात पारेका थिए भने रिले मेरिडिथले २ र सन्दिप लामिछानेले १ विकेट लिन सफल भएका थिए ।

नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले मेलबर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेलको विकेट हात पारेका थिए । उनले म्याक्सवेललाई LBW आउट गराएका थिए ।

जितको लागि होबार्ट हुरिकेन्सले २० ओभरमा १८४ रन बनाउनु पर्ने भएको छ ।

वि.सं.२०७७ पुस २० सोमवार १२:३९ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...