back
CTIZAN AD

भिलेन बनेर धुम मच्चाउँदै अभिनेत्री दीपिका पादुकोण

वि.सं.२०७७ पुस २० सोमवार

594 

shares

काठमाडौँ । बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोण अब नयाँ चलचित्र धुम ४ मा भिलेनको भूमिकामा देखिने भएकी छन् ।

सन् २००४ देखि सुरु भएको बलिउडमा एकदमै चर्चित चलचित्र हो ‘धुम’ । उक्त चलचित्रको सीरीजले बलिउड बक्स अफिसमा थुप्रै रेकर्ड तोड्न सफल भएको छ ।

उक्त चलचित्रको सबै सीरीजमा उदय चोपडा र अभिषेक बच्चनको भूमिका सँधै रहने छ । तर, भिलेन को बन्दैछ भन्ने विषयमा यतिबेला सबैलाई चासोको विषय बनेको छ ।

एक भारतीय न्यूज पोर्टलका अनुसार उक्त चलचित्रमा भिलेनको रुपमा दीपिकालाई लिइएको बताइएको छ । धुम–४ का लागि मेगा बजेट फिल्ममा दीपिका पादूकोण महिला भिलेनको रुपमा देखिने र उनलाई यस फिल्ममा एक स्टाइलिस चोरको रुपमा देखिने बताइएको छ ।

धुमको पहिलो सीरिजमा नायक जोन अब्राहम भिलेन थिए भने दोस्रो सीरिजमा ऋतिक रोशन र ऐश्वर्या रायलाई लिइएको थियो । त्यस्तै तेस्रो सीरिज धुम ३ लामो समयपछि आयो । जसमा आमिर खानले धुम मच्चाएका थिए ।

वि.सं.२०७७ पुस २० सोमवार १२:४० मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...