back
CTIZAN AD

केन विलियमसनको पाकिस्तान विरुद्ध दोहोरो सतक पुरा

वि.सं.२०७७ पुस २१ मंगलवार

594 

shares

२१ पुष, काठमाडौँ । न्यूजिल्याण्ड र पाकिस्तान बिचको दोस्रो टेस्ट ओवलमा चलिरहेको छ । टस हारेर पहिले ब्याटिङ्ग गरेको पाकिस्तानले आफ्नो पहिलो इनिङ्गसमा ८३।५ ओभरमा २९७ रन बनाएर अल आउट भएको थियो । पाकिस्तानका लागि ब्याटिङ्गमा सर्वाधिक ९३ रन बनाएका थिए भने न्यूजिल्याण्डका लागि बलिङ्गमा काइल जेमिसनले सर्वाधिक ६ विकेट हात पारेका थिए ।

पाकिस्तान टिम अलआउट भएपछि ब्याटिङ्ग गर्न आएको न्यूजिल्याण्डढले १४२ ओभरमा ५ विकेट गुमाएर ५३० रन बनाएको छ । न्यूजिल्याण्डका लागि कप्तान केन विलियमसनले दोहोरो सतक बनाएका छन भने हेनरी निकोल्स १५७ रन बनाएर अलआउट भएका छन ।

न्यूजिल्याण्डका कप्तान केन विलियमसनले ३२७ बलमा आफ्नो टेस्ट क्रिकेट करियरको चौथौँ दोहोरो सतक जडेका छन । न्यूजिल्याण्डका लागि अहिले कप्तान केन विलियमसन ३३३ बल खेल्दैँ २०४ रनमा ब्याटिङ्ग गरिरहेका छन भने डार्ली मिशेल ४५ रनमा ब्याटिङ्ग गरिरहेका छन ।

न्यूजिल्याण्डले पाकिस्तान विरुद्ध २३७ रनले लिड लिएको छ ।

वि.सं.२०७७ पुस २१ मंगलवार ०९:४३ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...