back
CTIZAN AD

भारतलाई ठुलो झट्का : अष्ट्रेलिया विरुद्धको टेस्ट श्रृखलाबाट बाहिरिए केएल राहुल, कारण यस्तो

वि.सं.२०७७ पुस २१ मंगलवार

837 

shares

२१ पुष, काठमाडौँ । भारतीय क्रिकेट लाई अष्ट्रेलिया विरुद्धको तेस्रो टेस्ट अगाडी अर्को ठुलो झट्का लागेको छ । भारतीय क्रिकेट टिमका ओपनर केएल राहुल अष्ट्रेलिया विरुद्धको बाँकी दुई टेस्ट खेलबाट बाहिरिएका छन ।

भारतीय क्रिकेट र्बोडले ट्वीटरबाट ट्वीट गदैँ केएल राहुल अष्ट्रेलिया विरुद्धको टेस्ट श्रृखलको बाँकी दुई खेलबाट बाहिरिएको जानकारी दिएको हो ।

बिसीसीआईका अनुसार शनिबार केएल राहुल नेटमा ब्याटिङ्ग गर्ने क्रममा चोटिल भएका थिए । हातमा लागेको उनको चोट पूर्ण रुपमा निको हुनको लागि तीन हप्ता लाग्ने भएकाले उनी अष्ट्रेलिया विरुद्धको टेस्ट श्रृखलाबाट बाहिरिएका हुन ।

पहिलो दुई टेस्टमा मौका नपाएका केएल राहुलले मयंक अग्रवालको स्थानमा तेस्रो टेस्ट खेल्ने लगभग पक्का जस्तै थियो । केहि दिन अगाडी भारतका फास्ट बलर उमेश यादव पनि चोटका कारण टेसट श्रृखलाबाट बाहिरिएका थिए ।

वि.सं.२०७७ पुस २१ मंगलवार १०:२२ मा प्रकाशित

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को...

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...