back
CTIZAN AD

वायु प्रदुषण गम्भीर अवस्थामा, अत्यावश्यक बाहेकका काममा घर बाहिर ननिस्कन सरकारको अपिल

वि.सं.२०७७ पुस २१ मंगलवार

813 

shares

काठमाडौं । काठमाडाैंमा वायु प्रदुषण उच्च भएसँगै सरकारले अत्यावश्यक नपरि घरबाहिर ननिस्कन अपिल गरेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेकाे हाे ।
मन्त्रालयले मर्निङ वाक केहि दिनका लागि बन्द गर्न पनि अनुराेध गरेकाे छ । साथै हिड्नै पर्ने अवस्थामा अनिवार्य माक्स लगाउन भनेकाे छ ।
भाेलीदेखि नै धुलाे धुँवा उड्ने व्यवसाय केही दिनसम्म बन्द गर्न मन्त्रालयले भनेकाे छ ।
यस्तो छ स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेकाे विज्ञप्तिसमाचारhealthh

वि.सं.२०७७ पुस २१ मंगलवार २३:३२ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...