back
CTIZAN AD

विशाल ग्रुप ग्रेटवाल मोटर्सको आधिकारिक बिक्रेतामा नियुक्त

वि.सं.२०७७ पुस २४ शुक्रवार

732 

shares

२४ पौष, काठमाडौं । चिनियाँ कम्पनी ग्रेटवाल मोटर्सले नेपालका लागि आधिकारिक बिक्रेतामा बिशाल ग्रुपको भिजि इम्पेक्र्स नियुक्त भएको छ । डिसेम्बर ३१ तारिखमा ग्रेटवाल मोटर्स र भिजी इम्पेक्सलाई नियुक्त गरेको हो ।

विशाल ग्रुपलाई ग्रेटवाल मोटर्सको नेपालको आधिकारिक वितरकमा नियुक्त गरेको आफ्नो वेभसाइट मार्फत जानकारी दिएको छ । सम्झौतामा ग्रेटवाल मोटर्सका तर्फबाट नायव महाप्रबन्धक टोनी सन र बिशाल ग्रुपका तर्फबाट कार्यकारी निर्देशक निकुञ्ज अग्रवालले हस्ताक्षर गरेका हुन् । ।

कम्पनीले नेपाली बजारमा चिनियाँ उत्पादनले राम्रो बजार पाउने समेत विश्वास व्यक्त गरेको छ । दक्षिण एसियाको बजारमा आफ्नो उपस्थिती बलियो बनाउने क्रममा कम्पनीले नेपालमा समेत बजार बिस्तार गरेको हो ।

वि.सं.२०७७ पुस २४ शुक्रवार १५:१४ मा प्रकाशित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

काठमाण्डौ । प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

काठमाडाैँ । सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...