back
CTIZAN AD

एफए कप: म्यान्चेष्टर यूनाईटेड, चेल्सी, म्यानचेष्टर सिटी र टोटनहम विजयी

वि.सं.२०७७ पुस २७ सोमवार

645 

shares

२७ पुस, काठमाडौं । आईतबार राति एफए कप अन्तरगत भएको खेलमा म्यान्चेष्टर यूनाईटेड, चेल्सी, म्यानचेष्टर सिटी र टोटनहम हट्सपर विजयी भएका छन् । जीतसँगै चारै टिम एफए कपको चौथो चरणमा प्रवेश गरेका छन् ।

म्यान्चेष्टर यूनाइटेडले वाटफोर्डमाथि १-० को जित निकाल्दा स्काँट म्याकटामियनले गोल गरे । चेल्सीलेभने चौथो डिभिजन क्लब मोरेकाम्बे माथि ४-० को जित हात पा¥यो । म्यान्चेष्टर सिटीले दोस्रो डिभिजनको ब्रिमिङहम माथि ३-० र टोटनहम हट्सपरले आठौं श्रेणीको मारिनलाई ५-० ले पराजित गर्दा कार्लोस भिनियसले ह्याट्रिक गरे ।

अब चौँथो चरणमा एफए कप अन्तरगत राउण्ड अफ ३२ को खेल हुने छन ।

वि.सं.२०७७ पुस २७ सोमवार ११:३२ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...