back
CTIZAN AD

राष्ट्रिय टिमका पूर्व गोलरक्षक एवम पूर्वमहासचिव शाहीको निधन

वि.सं.२०७७ पुस २७ सोमवार

603 

shares

२७ पुस, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर तथा अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वमहासचिव लोकबहादुर शाहीको निधन भएको छ ।

शाहीको ६५ वर्षको उमेरमा उनकै पुर्खौली घर दैलेखमा आइतबार साँझ निधन भएको हो । उनी विभिन्न रोगबाट ग्रसित थिए । नेपाली फुटबल इतिहासमा एक कुसल गोलरक्षकको छबि बनाएका शाहीको पुर्ख्यौली घर दैलेखमा नै अन्तिम संस्कार गरिने भएको छ ।

नेपाली राष्ट्रिय टोलीबाट सन् १९८२ देखि १९८९ सम्म खेलेका शाहिले सन् १९८४ मा साफ फुटबलको स्वर्ण पदक समेत जीत्न सफल भएका थिए ।

पछि उनी एन्फाको महासचिव बनेका थिएभने आइस हक्की संघका संस्थापक अध्यक्ष समेत बनेर नेपाली खेलकुदको बिकासको क्षेत्रमा महत्वपूर्ण योगदान दिएका थिए ।

वि.सं.२०७७ पुस २७ सोमवार १३:१८ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...