back
CTIZAN AD

मिर्मिरे लघुवित्तको लाभांश परिमार्जन

वि.सं.२०७७ पुस २९ बुधवार

720 

shares

२९ पौष काठमाडौं । मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेडको लाभांश परिमार्जन भएको छ ।कम्पनिले यस अघि प्रस्ताव गरेको लाभांश दरलाई घटाएर संशोधित लाभांश प्रस्ताव गरेको हो।

यस अघि लघुवित्तले १२ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.६३ प्रतिशत गरी १२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो। लघुवित्तको पौष २८ गते बसेको सञ्चालक समितिको बैंठकले पु राष्ट्र बैंकको निर्देशन अनुसार लाभांश दर घटाएको हो।

कम्पनिको उक्त बैठकले यस अघिको लाभांश दरलाई संशोधन गर्दै, राष्ट्र बैंकको निर्देशन अनुसार अब संस्थाले ९.२० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४८२९४४ नगर गरि कुल ९.६८२९४४ लाभांश वितरण गर्ने निर्णय गरेको छ ।उक्त लाभांश आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपश्चात वितरण गरीनेछ ।

संस्थाले जारी गरेको सुचना यस्तो छ : 

5ffea4bde4da5.jpg

वि.सं.२०७७ पुस २९ बुधवार १५:४८ मा प्रकाशित

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...