back
CTIZAN AD

निर्वाचन आयोगले विधिसम्मत काम नगरे आँधी हुरी आउँछ – प्रचण्ड

वि.सं.२०७७ पुस २९ बुधवार

696 

shares

पुस २९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम र चुनाव चिन्ह सुर्य आफ्नो पक्षमा आउने बताएका छन् । बुधबार आफुँपक्षीय नेकपाको काठमाडौं भेलालाई सम्बोधन गर्दै उनले संविधान र ऐनअनुसार पार्टीको आधिकारिकता आफ्नो हुने बताए ।

‘म तपाईँहरुलाई विश्वास दिलाउँछु, निर्वाचन आयोगको तर्फबाट विधिसम्मत हुन्छ, ढुक्क हुनुस भन्नुभएको छ, तपाईँहरुलाई पनि भन्न चाहन्छु निर्वाचन आयोगले संविधान, विधान, ऐन, कानूनभन्दा बाहिर गर्नेछैन’, प्रचण्डले भने, ‘हाम्रो पार्टीको नाम र चुनाव चिन्ह सुर्य हाम्रै हुनेछ । म यो विश्वास दिलाउन चाहन्छु ।’

उनले निर्वाचन आयोगले पनि बेइमानी गरेमा देशमा आँधी हुरी आउने चेतावनी दिए । ‘केपी ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको मुटुमाथि छुरा प्रहार गरेजस्तै यदि अरु संवैधानिक निकायले पनि त्यहि गर्न थाले भने यो देश, यी नेपाली जनता हेरेर बस्न सक्छन् ? हेरेर बस्न सक्दैनन्, यहाँ आँधी हुरी बतास आउँछ’, प्रचण्डले भने, ‘त्यस्तो हुने छैन्, मैंले निर्वाचन आयोगलाई पनि सर्वोच्च अदालतलाई पनि भरोसा गर्न चाहन्छु ।’

सम्बन्धित समाचार

ओलीप्रति संकेत गर्दै प्रचण्डले भने – हामी कमेडी शो गर्न उपस्थित छैनौं

वि.सं.२०७७ पुस २९ बुधवार १५:४९ मा प्रकाशित

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...