back
CTIZAN AD

त्रिभुवन विश्व विद्यालयद्वारा अनलाइन फारम भर्ने सम्बन्धि सूचना जारी

वि.सं.२०७७ पुस २९ बुधवार

672 

shares

२९ पुष, काठमाडौँ । त्रिभुवन विश्व विद्यालयले आर्थिक प्रशासन महाशाखाले सम्बन्धन प्राप्त क्याम्पसहरुलाई अनलाइन फारम भर्ने सूचना जारी गरेको छ ।

बुधबार एक सूचना जारी गर्दै विश्व विद्यालयसँग सम्बन्धन प्राप्त गरेका सम्पूर्ण क्याम्पसहरुले बुझाउनु पर्ने सेवा शुल्क लगायत अन्य शुल्कहरु यसअघि भौतिक रुपमा संकलन गर्दै आएकोमा माघ १५ गतेदेखि अनलाइन मार्फत गरिन लागेकोले फारम भर्नका लागि सूचना जारी गरिएको हो ।

No photo description available.

वि.सं.२०७७ पुस २९ बुधवार १६:११ मा प्रकाशित

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

धरान (सुनसरी) । सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको...