back
CTIZAN AD

न्यूजिल्याण्डकी सोफी डिवाइनले बनाईन विश्व किर्तिमान, तोडीयो १ दशक पुरानो रेकर्ड

वि.सं.२०७७ माघ १ बिहीवार

786 

shares

१ माघ, काठमाडौँ । न्यूजिल्याण्ड महिला क्रिकेट टिमकी साफी डिवाइनले महिला तर्फको क्रिकेटमा विश्व किर्तिमान बनाएकी छिन । उनले न्यूजिल्याण्डको घरेलु टि-२० क्रिकेट प्रतियोगिता सुपर इस्मेसमा ३६ बलमा सतक जडेकी छिन ।

उनले ओटागो स्पार्क विरुद्धको खेलमा ३८ बलमा १०८ रनको पारी खेलेकी हुन । त्यसक्रममा उनले ९ छक्का र ९ चौका प्रहार गरेकी थिइन । सोफी डिवाइनको सतकमा विलिंग्टन ब्लेजले ओटागोले दिएको १२९ रनको लक्ष्य ८.४ ओभरमा पुरा गरेको थियो ।

सतक जडेसँगै उनी महिला तर्फको क्रिकेटमा सबै भन्दा छिटो सतक बनाउने खेलाडी बनेकी छिन । यस अघि २०१० मा वेस्टइन्डिजकी डिंड्रा डॉटिने साउथ अफ्रिका विरुद्धको खेलमा ३८ बलमा सतक जडेकी थिइन । सोफी डिवाइनले डिंड्रा डॉटिनको १० वर्ष पुराने रेकर्ड तोड्दैँ आफ्नो नाममा नयाँ रेकर्ड बनाएकी हुन ।

सोफी डिवाइनले न्यूजिल्याण्ड क्रिकेट टिमका लागि २०२ अन्तराष्ट्रिय खेल खेल्दैँ ब्याटिङ्गमा ४७०४ रन बनाएकी छिन भने बलिङ्गमा १६४ विकेट लिएकी छिन ।

वि.सं.२०७७ माघ १ बिहीवार ११:५३ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...