back
CTIZAN AD

काठमाडौंमा ९ दिन बिराएर खानेपानी वितरण, कुन क्षेत्रमा कहिले ? (तालिकासहित)

वि.सं.२०७७ माघ १ बिहीवार

864 

shares

१ पौष, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडको बाँसबारी पानी पोखरीबाट ९ दिन बिराएर खानेपानी वितरण हुने भएको छ । पानी पोखरीबाट पानीको उत्पादन कम भएपछि ९ दिन बिराएर खानेपानी वितरण गर्ने भएको हो ।

योभन्दा अगाडी पनि पाँच दिन बिराएर खानेपानी बाँड्दै आएको पोखरीले ९ दिन बिराएर वितरण गर्ने बताएको छ । कम्पनिले ९ दिन बिराएर खानेपानी वितरण गर्ने गरी मंगलबारदेखि नयाँ तालिका जारी गरेको छ । बाँसबारी पानी पोखरीबाट महाराजगञ्ज, क्षेत्रपाटी, महाँकालचौरलगायतका क्षेत्रमा पाँच दिन बिराएर पानी वितरण गर्दै आएको छ ।

कम्पनिका अनुसार सुख्खायाममा पानीको उत्पादन कम भएकाले ९ दिन बिराएर खानेपानी वितरण गर्नु पर्ने भएको हो । साथै बाँसबारी पानी पोखरीबाट बिहान ३ बजेदेखि खानेपानी बितरण सुरु गरिने र बेलुकाको समयमा पनि ३ बजे नै खोल्ने गरेको कम्पनिले जनाएको छ ।

यस्तो छ पानी वितरणको तालिका

वि.सं.२०७७ माघ १ बिहीवार १५:५० मा प्रकाशित

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...