back
CTIZAN AD

विवाहको करिब डेढ महिनापछि श्वेताले दिईन् कलाकारलाई भव्य पार्टी, हेर्नुहोस् तस्बिरमा

वि.सं.२०७७ माघ २ शुक्रवार

627 

shares

काठमाडौँ । अभिनेत्री श्वेता खड्काले गत मंसिर २२ गते प्रेमी विजयन्द्र सिंह रावतसँग विवाह बन्धनमा बाँधिएकी थिइन् । उनको विवाह भएको एक महिना भन्दा बढि भईसकेको छ ।

बिहिबार उनले विवाह भएको करिब डेढ महिना पछि नेपाली सिने जगतका विभिन्न कलाकार तथा सञ्चारकर्मीहरुलाई रिसेप्सन पार्टी दिएकी हुन् ।

उनको रिसेप्सन पार्टीमा विभिन्न व्यक्तित्वको उपस्थिती रहेको थियो । रिसेप्सन पार्टीमा मह जोडी, नीर शाह, कोमल वली, करिश्ममा मानन्धर, रेखा थापा, पूजा शर्मा, किरण केसी, दिपकराज गिरी, केदार घिमिरे, एलिजा गौतम, आँचल शर्मा, उदिप श्रेष्ठ पूर्व मिस नेपाल सुगरिका केसी र सुवेच्छा खड्का, निर्माता संघका अध्यक्ष तथा कलाकार आकाश अधिकारी, माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालगायतका थुप्रै कलाकर्मीको उपस्थिती रहेको थियो ।

वि.सं.२०७७ माघ २ शुक्रवार १०:५१ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...