back
CTIZAN AD

तिनाउ मिसन बैंकको १४ औं वार्षिक साधारण सभा माघ १५ मा हुँदै

वि.सं.२०७७ माघ २ शुक्रवार

813 

shares

२ माघ, काठमाडौँ । तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको १४ औं वार्षिक साधारण सभा माघ १५ गते बिहिबार हुने भएको छ ।

सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६ र ७७ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ६ प्रतिशतले हुन आउने १० करोड ८७ लाख ८७ हजार ६ सय ३२ रुपैयाँ ५ पैसा बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।

बैंकको ६ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता १८६ रूपैयाँ कायम हुने गरी सेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य १९७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

वि.सं.२०७७ माघ २ शुक्रवार १२:१५ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला का.म.न.पा वडा न....

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...