back
CTIZAN AD

आफुभन्दा २७ वर्ष कान्छी युवतीसँग बिहे गर्दै मुख्यमन्त्री राई

वि.सं.२०७७ माघ ३ शनिवार

1.2K 

shares

माघ ३, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बिहे गर्ने भएका छन् । राईले ज्याङ्मु एन शेर्पा नामकी युवतीसँग बिहे गर्न लागेका हुन् ।

राई र शेर्पाबीच आगामी माघ ११ मा विवाह हुने तय भएको जनाइएको छ ।

२७ वर्षले कान्छी छिन् शेर्पा

मुख्यमन्त्री राईसँग वैवाहिक सम्बन्धमा जोडिदैँ गरेकी शेर्पा राईभन्दा उमेरले भने निकै कान्छी छिन् । उनी उमेरले मात्रै २३ वर्ष पुगेको बताइएको छ ।

हाल मुख्यमन्त्री राई भने उमेरले ५० वर्षका भएका छन् । दुईबीचको उमेरको अन्तर निकै धेरै अर्थात् २७ वर्षको छ ।

जनाइएअनुसार उमेरमा निकै अन्तर भएका राई र शेर्पाबीच प्रेमसम्बन्ध पश्चात विवाह हुन लागेको हो ।

मोडल हुन् शेर्पा

संखुवासभा पुर्खौली घर भएकी शेर्पा पेशाले भने मोडेल हुन् । उनी सन् २०१८ मा भएको मिस मंगोल नेपाल प्रतियोगितामा प्रथम भएकी थिइन् ।

वि.सं.२०७७ माघ ३ शनिवार १७:२२ मा प्रकाशित

मेची राजमार्गको राजदुवाली  सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

मेची राजमार्गको राजदुवाली सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

फिक्कल (इलाम) । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको...

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

रामकुमार लिम्बू, फिक्कल (इलाम) । इलामको चुलाचुली गाउँपालिका–३ का किसान...

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

भद्रपुर (झापा) । वैदेशिक रोजगारीका लागि लामो समय विदेशमा पसिना...

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र...

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट) । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै...