back
CTIZAN AD

कोरोना मुक्त भए मोइन अली, श्रीलंका विरुद्धको दोस्रो टेस्टको लागि उपलब्ध रहने

वि.सं.२०७७ माघ ४ आइतवार

855 

shares

४ माघ, काठमाडौँ । इंल्याण्ड क्रिकेट टिमका स्पिनर मोइन अलि कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन । इंल्याण्ड क्रिकेट टिमले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलबाट ट्वीट गदैँ मोइल अली कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको जानकारी दिएको हो ।


इंल्याण्ड क्रिकेट टिम दुई खेलको टेस्ट श्रृखलाका लागि श्रीलंकामा रहेको छ । श्रीलंका पुगे पछि इंल्याण्डका खेलाडीहरुको कोरोना परिक्षण गरिएको थियो । त्यसक्रममा मोइन अलिको रिर्पोट पोजेटिभ आएको थियो भने अरु इंल्याण्डका खेलाडीहरुको रिर्पोट नेगेटिभ आएको थियो ।

कोरोना भाइरसको संक्रमणबाट मुक्त भएसँगै मोइन अलि श्रीलंका विरुद्धको दोस्रो टेस्टका लागि उपलब्ध रहेने छन । मोइन अलिले इंल्याण्डका लागि ६० टेस्ट खेलमा १८१ विकेट लिएका छन ।

वि.सं.२०७७ माघ ४ आइतवार ११:०९ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...