back
CTIZAN AD

अमेरिकामा एक नेपालीको उपचारका क्रममा मृत्यु

वि.सं.२०७७ माघ ४ आइतवार

780 

shares

४ माघ, काठमाडौं । अमेरिकाको न्युर्योकमा एक नेपालीको मृत्यु भएको छ ।

काठमाण्डौं घर भइ विगत २५ वर्षीदेखि अमेरिकाको न्युर्योकमा बस्दै आएका ५५ वर्षीय सिद्धी डंगोलको जनवरी १३ का दिन ःMount Sennai Hospital मा उपचारका क्रममा मृत्यु भएको हो ।

न्युर्योकस्थित नेपाली समायदायका असल अनि इमान्दार सदस्यको मृत्युले सम्पूण नेपाली समुदाय दुखित भएको भन्दै नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले दुःख व्यक्त गरेका छन् ।

विष्टका अनुसार डंगोलको जनवरी १८ का दिन ११ः३० देखि १ः३० बजेसम्म अन्त्येष्टि कार्यक्रम भएको छ । अन्तिम श्रद्धान्जलिमा सहभागी भइदिन विष्टले अनुरोध गरेका छन् ।

स्थान:
Imperial Funeral Services (718 899 3500 )
49-01 104th street Corona New York, 11368
मिती र समय : January 18th, 2021. सोमबार
बिहान 11:30 to 1:30pm
थप जानकारीका लागी:
अदित्य महर्जन 845 981 9476
राम बाबु पन्त 929 393 8777
राजु तुलाधर 917 232 3400
हृदय तुलाधर 718 825 5671
रेबत श्रेष्ठ 646 642 0094
आनन्द बिष्ट 917 415 6267

अन्तिम संस्कार सम्बन्धी जानकारी:
न्यूयोर्क नेपाली समुदायमा बिगत २५ बर्ष देखी बस्दै आउनुभयका काठमाण्डौका स्थायी बासिन्दा …

Posted by Anand Bist on Saturday, January 16, 2021

वि.सं.२०७७ माघ ४ आइतवार ११:०६ मा प्रकाशित

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...