back
CTIZAN AD

सञ्चार माध्यमको नामै किटेर सर्वोच्चले कारबाहीको धम्की दिनु गम्भीर छ – प्रेस संगठन (विज्ञप्तीसहित)

वि.सं.२०७७ माघ ४ आइतवार

669 

shares

माघ ४, काठमाडौं । प्रकाशित समाचारलाई लिएर सर्वोच्च अदालतले जारी गरेको प्रेस विज्ञप्तीप्रति प्रेस संगठनले आपत्ति जनाएका छ । आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै प्रेस संगठनका संयोजक महेश्वर दाहालले अदालतको विज्ञप्ती खेदजनक भएको बताए ।

अदालतले सञ्चार माध्यमको नामै किटेर धम्कीपूर्णं भाषा प्रयोग गरेको भन्दै संगठनले आपत्ति जनाएको छ । ‘रातोपाटी डटकम र नेपाल खबर डटकम अनलाइनमा प्रकाशित समाचारको बिषयलाई लिएर सर्वोच्च अदालतबाट जारी प्रेस विज्ञप्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, यही मिति २ माघ २०७७ मा जारी विज्ञप्तिमा आचारसंहिता र कानुनको हवाला दिदै सञ्चार माध्यम र सञ्चारकर्मीहरु विरुद्ध चेतावनीपूर्ण भाषा प्रयोग गरिएको छ, न्यायको सर्वोच्च थलो जनताको आस्था र विश्वासको केन्द्र सम्मानित सर्वोच्च अदालतबाट त्यस प्रकारको भाषा शैली सहित सञ्चार माध्यमहरुको नामै किटेर धम्कीपूर्ण भाषा प्रयोग गरिनु खेदजनक छ’, विज्ञप्तीमा भनिएको छ ।

संविधानलाई उल्लंघन गरि संसद विघटन गरिएको परिस्थितिमा अदालतले सञ्चार माध्यमलाई धम्क्याउने गरि निकालेको विज्ञप्तीप्रति आफुँहरु गम्भीर भएको प्रेस संगठनको भनाई छ ।

यस्तो छ विज्ञप्ती

वि.सं.२०७७ माघ ४ आइतवार १५:३२ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

काठमाडौं । स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा...