back
CTIZAN AD

मेडिकल काउन्सीलद्धारा चिकित्सक लाइसेन्स परीक्षाको फारम भर्न अनुरोध

वि.सं.२०७७ माघ ४ आइतवार

771 

shares

४ माघ, काठमाडौं । नेपाल मेडिकल काउन्सीलले चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) को लागि फारम भर्न अनुरोध गरेको छ ।

काउन्सीलले आइतबार जारी गरेको सूचना अनुसार माघ ५ गते देखि अनलाइन आवेदन फारम खुल्ला गरिएकोले भहबm।लmअ।यचन।लउ दिइएको निर्देशन अनुसार अनलाइन फारम भरेर बुझाउन सकिने छ ।

त्यस्तै काउन्सीलले माघ २४ गतेसम्म नियमित र २५ र २६ गते विलम्ब शुल्कसहित फारम बुझाउन सकिने जनाएको छ ।

वि.सं.२०७७ माघ ४ आइतवार १६:०५ मा प्रकाशित

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

काठमाडौं । स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा...

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म...