back
CTIZAN AD

बालसाहित्य समाजमा घिमिरे

वि.सं.२०७७ माघ ४ आइतवार

783 

shares

४ माघ, काठमाडौँ । नेपाल बालसाहित्य समाजको साधारणसभाले ध्रुवप्रसाद घिमिरेका अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समाजका उपाध्यक्षमा प्रमोद प्रधान, महासचिवमा यशु श्रेष्ठ, सचिवमा यादेवी ढकाल र कोषाध्यक्षमा राजेन्द्रभक्त ढकाल तथा सदस्यमा सुशीला प्रधानाङ्ग, मञ्जु ज्ञवाली, शान्ति सापकोटा, सजनी नौबागे, उद्धव प्याकुरेल, एकाराम सिं, समन श्रेष्ठ, लालबहादुर भुजेल र कृष्णराज सर्वहारी विजयी भएका छन् ।
रासस

वि.सं.२०७७ माघ ४ आइतवार १६:०६ मा प्रकाशित

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

धरान (सुनसरी) । सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...