back
CTIZAN AD

रुपन्देहीमा थप एक कोरोना संक्रमित पुरुषको निधन

वि.सं.२०७७ माघ ५ सोमवार

822 

shares

५ माघ,रुपन्देही । रुपन्देहीमा थप एक कोरोना संक्रमित पुरुषको निधन भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार तिलोत्तमा नगरपालिका वडा नं ५ का ८५ वर्षीय कोरोना संक्रमितको पुरुषको सोमबार बिहान ६ः४६ बजे निधन भएको हो ।

पुष १३ गते अस्पतालको फिवर क्लिनकमा पुगेका उनको पिसीआर परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको थियो । स्वास प्रश्वासमा समस्या देखिएका उनको आइसीयुमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ ।

No photo description available.

वि.सं.२०७७ माघ ५ सोमवार १७:०७ मा प्रकाशित

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु सहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

मेची राजमार्गको राजदुवाली  सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

मेची राजमार्गको राजदुवाली सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

फिक्कल (इलाम) । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको...

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...