back
CTIZAN AD

गण्डकी प्रदेशमा थप २ कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या १९९ पुग्यो

वि.सं.२०७७ माघ ५ सोमवार

732 

shares

५ माघ, पोखरा । गण्डकी प्रदेशमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार  तनहुँ भिमाद ६ की ५० वर्षीया महिलाको आइतबार राति १०ः३० बजे मृत्यु भएको हो ।
स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचाररत उनमा पुस २८ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

त्यसैगरी पोखरा महानगरपालिका ८ का ७३ वर्षीय कोरोना संक्रमित पुरुषको पनि आइतबार दिउँसो १ः४० बजे मृत्यु भएको निर्देशनालयले जानकारी दिएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत उनमा पुस २१ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

आज थपिएका २ जनासँगै प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कूल संख्या १९९ पुगेको छ ।

 

वि.सं.२०७७ माघ ५ सोमवार १७:३२ मा प्रकाशित

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

काठमाडौं । स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा...

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म...

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राँझा (बाँके) । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती...

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...