back
CTIZAN AD

प्रचण्ड–नेपाल पक्षले माग्यो ओलीसँग अन्तिम स्पष्टीकरण

वि.सं.२०७७ माघ ५ सोमवार

789 

shares

माघ ५, काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्तिम पटक स्पष्टीकरण मागेको छ । प्रचण्ड–नेपाल पक्षको स्थायी समिति बैठकले निर्णय गरेअनुसार ओलीसँग सोमबार स्पष्टीकरण मागेको हो ।

प्रचण्ड–नेपाल पक्षका सुरेन्द्र पाण्डे, मुकुुन्द न्यौपानेलगायतका नेताहरु सोमबार स्पष्टीकरण पत्र बोकेर प्रधानमन्त्री निवास पुगेका थिए ।
संसद विघटनसँगै विभाजित नेकपाको प्रचण्ड–नेपाल पक्षले ओलीलाई पार्टी अध्यक्षबाट हटाएको थियो । तर, ओलीलाई पार्टी सदस्यबाट भने हटाएको थिएन ।

यसैबीच आफुँ पक्षीय महिला संघको कार्यक्रममा बोल्दै विभाजित नेकपाका अध्यक्ष माधवकुमार नेपालले ओलीलाई सुध्र्रन अन्तिम पटक स्पष्टीकरण सोधिएको बताएका छन् । उनले ओलीको स्पष्टीकरण चित्त नबुझे पार्टीबाट हटाइने बताए ।

वि.सं.२०७७ माघ ५ सोमवार १७:३६ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

काठमाडौं । स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा...