back
CTIZAN AD

हिमालय एअरलाइन्सले चीनको ल्हासामा गर्यो पहिलो परिक्षण उडान

वि.सं.२०७७ माघ ६ मंगलवार

1.1K 

shares

काठमाडौं । हिमालय एअरलाइन्सले मंगलबार चीनको ल्हासामा आफ्नो पहिलो  परिक्षण उडान गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट बिहान सभा ७ बजे उडेको एअरलाइन्सको जहाज ल्हासा १०ः४६ मा पुगेको हो । त्यहाँबाट विमान आजै दिउँसो स्थानीय समय अनुसार ३ बजे काठमाडौंका लागि उड्नेछ ।

अहिले परीक्षण उडान गर्ने र पछि व्यवसायिक उडान गर्ने कम्पनीको योजना छ । ल्हासा संसारको सबैभन्दा उच्च स्थानमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल हो ।

कम्पनीको नयाँ विमान ए ३१९–११ न्यारोबडी विमानबाट उडान परीक्षण गरेको हो । विमानमा १२० इकोनोमी र ८ वटा बिजनेस क्लास सिट छन् । विमान अधिकतम १४ हजार ५०० फिटसम्मको एअरोड्रममा उडान गर्न सक्छ ।

 

वि.सं.२०७७ माघ ६ मंगलवार १४:३७ मा प्रकाशित

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

काठमाडौं । स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा...

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म...

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राँझा (बाँके) । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती...

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...